शनिबार ‘२५ के’को रक्तदान

कास्की | जेठ १३, २०७९

शनिबार ‘२५ के’को रक्तदान


कास्की:   ‘२५ के’ फाउण्डेशनले भाेली (शनिबार) रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

हरेक वर्ष आयोजना गर्दै आएको रत्तदान कार्यक्रम पोखरा ८ सिमलचौरस्थित क्याफे दि २५’ को प्रांगणमा गरिने संयोजक सुमन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विहान साढे सात बजेदेखि रक्तदान सुरु हुनेछ । 

 

संयोजक क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत युवाहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताउदै रक्तदान आयोजना गरिएको जानकारी दिए । 

 

कुनै एक रक्त युनिटले कसैको जिवन बाँच्न सक्ने भन्दै सबैमा रक्तदानको लागि फाउण्डेशनले आह्वान गरेको छ ।
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्